Media Network

अफगानिस्तान भूकम्पमा परि मृत्यु हुनेको संख्या २८० पुग्यो


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

एजेन्सी। अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २८० पुगेको छ । अन्य कैयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक स्थानीय अधिकारीले दिएको जानकारी अनुसार मृतकको संख्या २८० पुगेको छ । यो संख्या अझै बढ्न सक्ने ती अधिकारीले बताएका छन् । अहिले उद्धारको कार्य निरन्तर रहेको बताइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद