Media Network

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प


खबरस्टोरी संवाददाता

१० मंसिर २०७८,शुक्रबार

एजेन्सी। बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

 युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद