घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
सिताकुण्डको घटनास्थलमा सिपिङ कन्टेनर विस्फोट भएको हो । कतिपय कन्टेनरमा केमिकल राखिएको अनुमान गरिएको छ ।
कमजोर सुरक्षा नियमहरूको कारण बंगलादेशमा औद्योगिक क्षेत्रमा अधिकांश आगलागीका घटनाहरु भइरहेका छन् ।
चिकित्सकहरुले रक्तदानका लागि अपिल गरेका छन् भने केही घाइतेलाई हेलिकप्टरबाट राजधानी ढाका ल्याइएको छ । (एजेन्सी)