भारतमा १०५४ कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
भारतमा १०५४ कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु
एजेन्सी। पछिल्लो २४ घण्टामा भारतमा १०५४ कोरोना भाइरसका  संक्रमित थपिएका छन्। भारतको स्वस्थ्य मन्त्रालयले जारी गरेको आंकडा अनुसार उक्त्त समयमा  कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार २५८ बिरामी निको भएका छन्  ।

भारतमा अहिले कोरोनाभाइरसका कुल ११ हजार १३२ सक्रिय बिरामी छन् जुन हाल सम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो । भारतमा हालसम्म कुल ४ करोड २५ लाख  २४ हजार ५४ बिरामी निको भएका छन् भने ५ लाख २१ हजार ६८५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।