काठमाडौं । भारतमा ओमिक्रोन भा..." /> काठमाडौं । भारतमा ओमिक्रोन भा...">
Media Network

भारतमा पनि देखियो ओमिक्रोन भाइरस


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौं । भारतमा ओमिक्रोन भाइरसका दुई जना संक्रमितहरु भेटिएका छन् ।

 भारतको कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन भाइरसका संक्रमित भेटिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

डब्लुएचओका अनुसार ओमिक्रोन भाइरस डेन्टा भाइरसभन्दा पाचँ गुणा खतरनाक मानिएको छ । 

यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखापरेको र हालसम्म विश्वका २९वटा देशहरुमा भेटिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद