Media Network

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । मोदी मे १६ आगामी जेठ २ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् ।

मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । मोदीको लुम्बिनी भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । यता नेपालले सोहि दिन अर्थात जेठ २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद