आज प्रधानमन्त्री जाेनसनले उक्त पार्टीकाे नेताबाट राजीनामा दिने र आउँदाे शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा नै रहने जनाइएकाे छ ।
यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदाे अक्टाेबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीकाे घाेषणा हुने बताईएको छ।