Media Network

बेलायती प्रधानमन्त्री जोन्सन भारत भ्रमणमा


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भारत भ्रमणमा आईपुगेका छन् ।

बिहीबार बिहान उनी अहमदावाद आइपुगेको भारतीय मिडियाहरुले जनाएका छन् । जोन्सनलाई स्वागत गर्न गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र गभर्नर आचार्य देवव्रत विमानस्थल पुगेका थिए। 

शुक्रबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद