Media Network

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने


खबरस्टोरी संवाददाता

१५ माघ २०७८,शनिबार

एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ । "प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद