Media Network

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प


खबरस्टोरी संवाददाता

१८ पुष २०७८,आईतवार

एजेन्सी। चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ।

आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद