Media Network

चरम आर्थिक संकटका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौं । चरम आर्थिक संकटका कारण राष्ट्रव्यापी विरोध प्रदर्शन बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्। 

श्रीलंकामा हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक संकटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद