Media Network

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

एजेन्सी।  फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।  उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका  छन् ।   

‘मेगी’ नाम दिइएको यस  शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद