Media Network

फ्रान्सेली राष्ट्रपति माथि गोलभेडा प्रहार


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

एजेन्सी । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । 

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्राँेले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो ।

तर, राष्ट्रपतिलाई गोलभेडाले लागेन । म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद