शवयात्राका क्रममा शव बोकेको गाडीको अगाडिको सिटमा दिवंगत प्रधानमन्त्री शिन्जोकी पत्नी बसेकी थिइन् ।
शिन्जोको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि शिन्जोका साथीहरु तथा परिवारकाई जोजोमी मन्दिरमा खुला गरिएको थियो ।
गत शुक्रबार दक्षिणी जापानको नारामा चुनावी भाषण दिने क्रममा ६७ वर्षीय वृद्धको गोली हानी हत्या गरिएको थियो ।
आबेको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को मुख्यालयबाट अगाडि बढेर प्रधानमन्त्री निवास पुग्दा प्रधानमन्त्री फुमियो किशिदा र अन्य सांसदहरूले मोटरकार्डलाई स्वागत गरेका थिए ।