Media Network

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सूचना जारी


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

एजेन्सी। जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ ।

उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन  । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद