जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते
एजेन्सी। जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो। 

इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ।