Media Network

काबुल विमानस्थल आक्रमण: अहिलेसम्म हामीलाई थाहा भएका कुरा के-के हुन्?


khabarstory

११ भाद्र २०७८,शुक्रबार

तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा कम्तीमा ९० जनाको ज्यान गयो भने १५० जना घाइते भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले आक्रमणमा १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

पश्चिमा सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी दिएको केही घण्टामा ती घटना भएका हुन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद