कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौंमा


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौंमा
काठमाडौं– भारतीय कांग्रेस (कांग्रेस आई)का पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। 

भिस्तारा एयरको उडानबाट चार बजे काठमाडौं आएका उनी साथीको वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका हुन्। सोही वैवाहिक कार्यक्रममा भाग लिनका लागि अन्य भारतीय उच्चपदस्थ पनि काठमाडौं आएका छन्।