Media Network

रूसद्धारा युरोपमा ग्यास लैजाने पाइपलाइन ध्वस्त


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

एजेन्सी । रूसले युक्रेनका ग्यास र तेल भएका क्षेत्रहरूलाई ध्वस्त पारेको जनाइएको छ । 

रूसी सेनाले युक्रेनको राजधानी किभ नजिकै रहेको वासिलकिभ ओयर टर्मीनललाई ध्वस्त पार्न निसाना बनाइरहेको जनाइएको छ । रूसको सिमा नजिकै युक्रेनको खारकिएभ शहरमा रहेको नेचुरल पाईपलाइनलाई रूसले ध्वस्त पारिदिएको छ ।  यो पाइपलाइन अवरूद्ध भएसंगै रूसद्धारा निर्यात हुने ग्यासमा अवरोध हुन्छ वा हुदैन स्पष्ट हुन सकेको छैन् ।  रूसी सेना युक्रेनको राजधानी किभ प्रवेश गरेसंगै त्यहाँका तेल र ग्यास रहेको क्षेत्रमा आक्रमण गर्दा सहरमा प्रदुषणकोमात्रा बढिरहेको छ ।  

केही दिनयता रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद