Media Network

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

एजेन्सी।  पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित  रहेका थिए ।  भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग  पास गराउन ८७ मत आवश्यक थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद