Media Network

सुरक्षा कारबाहीमा चार विद्रोही मारिए


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

एजेन्सी। अफगान सुरक्षा बलले उत्तरी बदख्सान प्रान्तको तागाब जिल्लामा चार विद्रोहीलाई मारेको प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख कारी माजुद्दिन अहमदीले बताएका छन् ।

तागाब जिल्लाको रबात क्षेत्रमा गरिएको सुरक्षा कारबहीमा तथाकथित प्रतिरोधी मोर्चाका चार सशस्त्र सदस्य मारिएका तथा उनीहरूबाट हतियार कब्जामा लिइएको उनले बताए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद