यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार पदबाट राजीनामा दिएका थिए।
भाजपाको समर्थन पाएसँगै सिन्देले बहुमत विधायक आफूसँग रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष मुख्यमन्त्रीको दाबी गरेका थिए।
यसअघि सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टी बनेको थियो ।