जन्मदिनको भोज आयोजना गर्ने एउटा रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट चार बालबालिकासहित आठ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएको छ । (एजेन्सी)