Media Network

युक्रेन मिन्स्कमा शान्ति वार्ता गर्न तयार छ : जेलेन्स्की


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाण्डौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन बेलारूस नभइ मिन्स्कमा शान्ति वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । 

रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण भएकोले मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया दिएका बीबीसी नेपालीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद