Media Network

युक्रेन र रुसबीच बेलारुसमा वार्ता सुरु


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७८,सोमबार

बेलारुसमा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच वार्ता सुरू भएको छ ।

युक्रेनको प्रतिनिधिमण्डलमा धेरै उच्च पदस्थ अधिकारीहरू सामेल छन्, तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफैं वार्तामा सहभागि भएका छैनन्।

बैठकको प्रारम्भमा ‘देशले तत्काल युद्ध विराम र रूसी सेना फिर्ता’ को माग गरिएको जनाएको छ । सीएनएन 

Share:
Reaction :
ताजा समाचार
खेलकुद