Media Network

युक्रेनी राष्ट्रपति भोलोदिमोरले देश छाडेर भागेको रुसी मिडियाहरुको दाबी


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

विगत केहि दिनदेखि जारी रुस र युक्रेनबीचको युद्धको नवौँ दिन युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी देश छाडेर भागेको रुसी सञ्चार माध्यमको दाबी छ ।

हिजो मात्रै आफूले देश नछाड्ने भन्दै उद्धार गर्ने अमेरीकी राष्ट्रपतिको अफरलाई अस्वीकार गरेका राष्ट्रपति जेलेन्सकीलाई युक्रेनको एलभोबबाट पोल्याण्ड पुर्याईएको बताईएको छ ।

यस अघि रुसी मिडियाले जेलेन्सकी किभबाट भागेर एलभोब शहरमा पुगेको दाबी गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद