युक्रेनले रुसलाई आक्रमणको क्रममा नागरिकहरू विरुद्ध अत्याचार र क्रूरताको आरोप लगाएको छ । रुसलाई दश हजार भन्दा बढी सम्भावित युद्ध अपराधहरू गरेको आरोप लगाइएको छ । यस अघि रुसले नागरिकलाई निशाना बनाएको वा युद्ध अपराधमा संलग्नतारहेको भन्ने विषयका खण्डन गरेको छ । तर युक्रेनले रुसको उक्त प्रतिक्रियालार्य नाटक मञ्चन गरेको भनी आरोप लगाएको छ।
कीभ जिल्ला अदालतको वेबसाइटले ट्रायलमा परेका सिपाहीलाई वादिम शिशिमारिनको रूपमा हेरिरहेको बताउदै उसलाई ‘युद्धका कानून र मान्यताहरूको उल्लङ्घन’ गरेको आरोप लगाएको छ।