युक्रेनको भिनित्सिया शहरको आवासीय क्षेत्रमा रुसले मिसाइल प्रहार गर्दा उक्त क्षतिग्रस्त भएको हो । हाल घटनास्थलमा उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
हाल घटनास्थलबाट ६४ जनालाई उद्दार गरिएको छ । जसमध्ये चार जना बालबालिकासहित ३४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्षेप्यास्त्र प्रहारबाट मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको मात्र सनाखतभएको छ ।