उनले रुससँग वार्ता सुरु नगर्दा र रुसको विरोध कायम राख्दा युरोपको स्थायित्वमा नराम्रो असर पर्ने बताए।
उनले भने, ‘अझै तनाव बढेर युद्धबाट बाहिर निस्कन गाह्रो हुनुअघि नै अबको दुई महिनामा वार्ता सुरु गर्नु जरुरी छ। विभाजन रेखा यथास्थितिमा फिर्ता हुनु पर्छ। यहाँबाट युद्धलाई अगाडि बढाउनु युक्रेनको स्वतन्त्रताको कुरा होइन, बरु रुसविरुद्ध नयाँ युद्ध सुरु गर्नु हो।
संकटकालमा महादेशमा शक्ति सन्तुलन कायम राखेर रुस ४०० वर्षदेखि युरोपको महत्वपूर्ण हिस्सा रहेको हेनरी किसिङ्गरले बताए। पश्चिमी देशहरूले युरोपमा रूसको महत्त्वलाई सम्झनुपर्ने र आवेगमा काम गर्नु नहुने बताए।। किसिङ्गरले युद्धको चेतावनी दिएका छन्।