Media Network

युक्रेनले तोड्यो रूससँगको कुटनीतिक सम्बन्ध


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

ऐजेन्सी । युक्रेनले रूससंगको कुटनीतिक सम्बन्ध तोडेको छ ।

बिहवार रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमाथि सैनिक आक्रमण गर्ने घोषणा गरेसंगै रूसले कार्वाही प्रक्रिया अगाडी बढाइरहेको छ ।बिहीवारको रूसी आक्रमणमा परेर ८ जना युक्रेनी नागरिकले ज्यान गुमाएका र केही मानिसहरू हराइरहेको अन्तराष्ट्रिय समचार संस्थाले जनाएका छन् ।

रूसले आक्रमण गर्न थालेपछि युक्रेनले कुटनीतिक सम्बन्ध तोडेको जनाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद