Media Network

युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

एजेन्सी। युक्रेनस्थित भारतीय दूतावासले एउटा एडभाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरु विशेषगरी विद्यार्थीले अस्थायी रुपमा देश छोड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव  दिएको हो । 

‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे  दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।’ सुझावमा भनिएको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद