२३ माघ, २०७८ 589

युक्रेन तनावः अमेरिका र रसियाबीच आरोप–प्रत्यारोप

एजेन्सी। युक्रेन मामिलालाई लिएर बढेको अमेरिका र रुसबीचको तनाब झनै चर्किएको छ । रसियाले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपछि...

पूरा पढ्नुहोस्
२३ माघ, २०७८ 357

अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

एजेन्सी। पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।...

पूरा पढ्नुहोस्
२३ माघ, २०७८ 392

भारतीय गायिका लता मंगलेशकरको निधन

काठमाडौँ । सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिड...

पूरा पढ्नुहोस्
२२ माघ, २०७८ 320

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

एजेन्सी। जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ...

पूरा पढ्नुहोस्
२१ माघ, २०७८ 377

बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य...

पूरा पढ्नुहोस्
२१ माघ, २०७८ 321

बेइजिङ ओलम्पिक आजबाट

काठमाडौं । एसियाली मुलुक चीनको बेइजिङमा  २४औं शीतकालिन ९विन्टर० ओलम्पिक आज ९शुक्रबार०बाट औपचारिक रुपमा सुरु हुँदै छ ।कोरोनाभाइरसको ओमिक्रोन भेरिय...

पूरा पढ्नुहोस्
२१ माघ, २०७८ 322

अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

दमास्कस । उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट ९आईएस० समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गरा...

पूरा पढ्नुहोस्
२० माघ, २०७८ 357

सिरियामाअमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु

दमास्कस । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा  बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको...

पूरा पढ्नुहोस्
२० माघ, २०७८ 326

गायक हनी सिंहमाथि अश्लिलता फैलाएको आरोप

काठमाडौं । भारतीय ्यापर हनी सिंहको अदालती मुद्दा र प्रहरीसँग पुरानो सम्बन्ध छ । कहिले घरेलु हिंसा मुद्दा त कहिले अश्लिल गीत गाएको आरोपमा उनी प्रहरी नि...

पूरा पढ्नुहोस्
२० माघ, २०७८ 317

युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै

एजेन्सी। अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी...

पूरा पढ्नुहोस्