विश्वकप लिग टू: आज नेपाल र अमेरिका भिड्दै


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
विश्वकप लिग टू: आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं : आईसीसी विश्वकप लिग टू आज नेपाल र अमेरिका भिड्दै छन्। 

अमेरिकास्थित टेक्ससको मोसा खेलमैदानमा हुने खेल नेपाली समयानुसार राति ९:१५ बजेदेखि सुरु हुनेछ।

यसअघि भएको पहिलो खेलमा नेपाल १३ रनले ओमानसँग पराजित भएको थियो।