आज सशष्त्र प्रहरीको २१ औं बार्षिकोत्सब, प्रधानमन्त्रीले सम्वोधन गर्ने


खबरस्टोरी संवाददाता
९ माघ २०७८, आईतवार
आज सशष्त्र प्रहरीको २१ औं बार्षिकोत्सब, प्रधानमन्त्रीले सम्वोधन गर्ने

काठमाडौं। आज (आइतवार) सशष्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाईरहेको छ ।

तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशष्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाईरहेको हो । सो अवसरमा सशष्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गदैछन् ।