एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा


खबरस्टोरी संवाददाता
२६ माघ २०७८, बुधबार
एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौं।  नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो ।