काठमाडौं। काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका रामकुमार सुवेदी दम्पतीलाई हाजिरी जमानीमा रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई हाजिर जमानीमा रिहा गरेको हो ।
मुख्य बिचौलियाको आरोपमा पक्राउ परेकाउनीहरुलाई ब्यूरोले आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।