नवलपुरमा बन्द पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेन


खबरस्टोरी संवाददाता
१५ पुष २०७८, बिहीबार
नवलपुरमा बन्द पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेन

काठमाडौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट-सुस्तापूर्व)नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन सकेको छैन् ।

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । डाईभर्सन निर्माण कार्य जारी रहेको र आज पानी नपरेको खण्डमा यातायात पूर्णरुपमा संचालनमा आउने प्रहरीले जनाएको छ ।