Media Network

परिचय पत्र बिनै कोरोना विरूद्धको खोप लगाउन पाउने


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

सरकारले कोरोना विरूद्धको खोप लगाउनको लागि अबदेखि परिचय पत्र वा आइडी कार्ड आवश्यक नपर्ने निर्णय गरेको छ । परिचय पत्रको कारणले थुप्रै मानिसहरू कोरोना खोपबाट वञ्चित भएको निष्कर्ष निकाल्दै सरकारले यो निर्णय गरेको हो ।स्वास्थ मन्त्रालयका अनुसार यो निर्णय शुक्रवार बसेको मन्त्रीपरिषद् निर्णयले गरेको हो । परिचय पत्र बिना पनि योग्य नागरिकहरूले कोरोनाविरूद्धको खोप लगाउन पाउने भएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद