Media Network

प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन


खबरस्टोरी संवाददाता

१९ माघ २०७८,बुधबार

सर्लाही। प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले  सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे । 

भेलाले कार्य समितिकाे उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लाे तामाङ, काेषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल  तथा सदस्यहरूमा विनय न्याैपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेकाे छ । 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद