Media Network

प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौं। एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । 

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।  महाधिवेशन पोखरामा गर्ने उनले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद