प्रधानमन्त्री देउवाकाे पुत्ला दहन (फोटोफिचर)


खबरस्टोरी संवाददाता
१३ माघ २०७८, बिहीबार
प्रधानमन्त्री देउवाकाे पुत्ला दहन (फोटोफिचर)

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन्। 


विद्यार्थीहले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्। 



तस्बिर : न्युज कारखाना