Media Network

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रधानन्यायाधीश जबरा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४ दिन उपचार गराएर शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा.प्रविण नेपालले बताएका छन् ।

उनि  कोभिड निमोनिया भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले 'स्वास्थ्य लाभ गरेको' भनेको छ भने जबराको पिसीआर रिपोर्ट नेगेटिभ आए/नआएको चाहिँ  केहि  खुलाइएको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद