Media Network

सहिद दिवस : प्रधानमन्त्रीले गरे सहिद पार्क पुगेर माल्यार्पण (फोटोफिचर)


खबरस्टोरी संवाददाता

१६ माघ २०७८,आईतवार

काठमाडौँ। देशभर आइतबार (आज) सहिद दिवसमा मनाइँदै छ । काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्यापर्णण गरेका छन् ।


सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्।


मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको उनको भनाइ छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद