सहिद दिवस : सहिद गेटमा रहेका सहिदको शालिकमा माल्यार्पण (फोटोफिचर)


खबरस्टोरी संवाददाता
१६ माघ २०७८, आईतवार
सहिद दिवस : सहिद गेटमा रहेका सहिदको शालिकमा माल्यार्पण (फोटोफिचर)

काठमाडौँ। आइतबार सहिद दिवस मनाइरहँदा काठमाडौंको सहिद गेटमा रहेका सहिदका शालिकमा माल्यार्पण गर्नेको बिहानैदेखि बाक्लो उपस्थिति देखिन्छ ।