Media Network

स्वयम्भुमा सरस्वती पुजा (फोटोफिचर)


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौँ। वसन्त पञ्चमी अर्थात सरस्वती पूजा आज देशभरी मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वासका साथ हिन्दु धर्मालम्बीहरुले सरस्वती पुजा मनाईरहेका छन् । हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वासका साथ बालबालिकाहरुलाई बिद्यालय भर्ना देखी अक्षरलेखन कार्यको शुभाराम्भ गरिन्छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद