उधौली पर्व र ज्यापु दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता
२ पुष २०७८, शुक्रबार
उधौली पर्व र ज्यापु दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं। पुष ४ गते (आइतबार) सरकारले सार्वजानिक बिदा दिएकाे छ। उधौली पर्व,धान्य पूर्णिमा योमोरीपुन्हीको अवसर पारेर सार्वजानिक बिदा दिएकाे  गृहमन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले उधाैली पर्व, याेमरी पुन्ही-ज्यापु दिवस (धान्य  पूर्णिमा) काे अवसरमा देशभरका समुदायका लागि विदा र काठमाडाैं उपत्यकामा सार्वजनिक विदा निर्णय भएकाे जनाएकाे छ।