Media Network

अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न पाइदैन: भट्टराई


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

 काठमाडौं। अर्थमन्त्री जनार्जन शर्माले तत्काल राजीनामा गर्नुपर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् । 

संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाथि छानबिन हुने उनको भनाइ छ ।  

उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद