Media Network

अध्यक्ष ओलीद्वारा एमालेको दशौं महाधिवेशन उद्घाटन


खबरस्टोरी संवाददाता

१० मंसिर २०७८,शुक्रबार

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले  नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर एमालेको दसौँ महाधिवेशनको उद्घाटन गरेका छन्।  झन्डोत्तोलन गरे लगत्तै उनले महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । 

एमालेको महाधिवेशन चितवनको नारायणी नदीको किनारमा भइरहेको छ । जहाँ ठूलो संख्यामा पार्टीको कार्यकर्ताहरुको भीड लागेको छ । शनिबार सौराहमा पार्टीको बन्दसत्रको कार्यक्रम हुने छ । उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । 





Share:
Reaction :
ताजा समाचार
खेलकुद