Media Network

बजेटबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दै


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  बैठकले आर्थिक वर्ष २०७९ र ८० को बजेटबारे निर्णय गर्ने छ ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९ र ८० को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्ने छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद