Media Network

बालेन र प्रचण्डबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा ( माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि भेटघाट गरिसकेका शाह आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार पुगेका छन् ।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद